stcnepal long ad
national life

असार २९ गतेबाट प्रभु र समृद्धि क्यापिटलको एकिकृत कारोबार

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटल र समृद्धि क्यापिटल एकआपसमा गाभिने भएको छ । यी दुई क्यापिटल गाभेर प्रभु क्यापिटलको नामबाट असार २९ गतेदेखि एकिकृत कारोबार हुने भएको छ ।

गत फागुण ११ गते सम्पन्न यी दुई क्यापिटलको बार्षिक साधारणसभाबाट एक आपसमा गाभिने प्रस्ताव पारित गरेको थियो ।

साथै असार २१ गते धितोपत्र बोर्डबाट गाभिने स्वीकृति पाएका थिए भने कम्पनी रजिष्ट्रारको कार्यलयबाट असार २४ गते गाभिने स्वीकृति पाएसँगै एकिकृत कारोबार गर्न लागेको हुन् ।

मर्जर पश्चात् प्रभु क्यापिटलको रजिष्ट्रर्ड कार्यालय कमलादीमा हुने क्यापिटलले जनाएको छ।

gold
kumari bank
kumari
nawakantipur long