1.1K
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिद दर ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० कायम गरेको छ ।
बिहीबार एक अमेरिकी डलरको खरिद दर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको थियो । शुक्रबार डलरको भाउ थोरै सम्हालिएको छ ।
Aarthik Sanjal