stcnepal long ad
global ime bank long

केदारेश्वर धामलाई सेञ्चुरी कमर्सियल बैंकद्धारा  सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले केदारेश्वर धामलाई १ थान एक हजार लिटरको वानी ट्याङ्की बीसका ५ हजार थान टिक हस्तान्तरण गरेको छ । पानी ट्यांङ्की र टिकट बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई हस्तान्तरण गरेको छ ।
बैंकको वाँसगढी शाखाले बैंकको संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । उक्त धाममा भ्रमणको लागी जाने भक्तजनको लागी सफा पानीे उपलब्ध गराउने उदेश्यका साथ उक्त ट्यांङ्कीका साथै यस धामको नियमीत सरसफाईको लागी यस धाममा सहभागी हुने भक्तजनहरुको लागि बीसका पांच हजार थान टिकट हस्तान्तरण गरेको छ ।

IME Lifesidebar
kumari