citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राष्ट्रिय वाणिज्य बैंकको सीइओका लागि ‘सर्टलिस्टेड’मा परेका ५ जनाको आज अन्तरवार्ता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत ( सीइओ) पदका लागि ‘सर्टलिस्टेड’ मा परेका ५ जनाको आज बुधबार (जेठ ९ गते) अन्तरवार्ता हुँदैछ ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि बनेको सिफारिस उप समितिले जेठ ६ गते ५ जनाको नाम ‘सर्टलिस्टेड’ गरेको थियो ।

‘सर्टलिस्टेड’ मा पर्नेमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् । उनीहरुको आज अन्तरवार्ता हुन लागेको हो ।

himalayan life insurance
igi long