sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एनआइसी एशिया बैंकको एटिएम दुई घण्टा नचल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एनआइसी एशिया बैंकको एटिएम सेवा दुई घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैशाख २१ गते शुक्रबार बिहान ३ बजेदेखि ५ बजेसम्म एटिएमसहित पिओएस र ई–कर्मस अवरुद्ध हुने जनाएको हो ।

बैंकका अनुसार EFT-Switch systeamमा नियमित मर्मतसम्भार कार्य गर्नेका लागि उक्त सेवा अवरुद्ध हुने भएको हो ।

gold
prabhu bank
nawakantipur long