citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनआइसी एशिया बैंकको एटिएम दुई घण्टा नचल्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । एनआइसी एशिया बैंकको एटिएम सेवा दुई घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैशाख २१ गते शुक्रबार बिहान ३ बजेदेखि ५ बजेसम्म एटिएमसहित पिओएस र ई–कर्मस अवरुद्ध हुने जनाएको हो ।

बैंकका अनुसार EFT-Switch systeamमा नियमित मर्मतसम्भार कार्य गर्नेका लागि उक्त सेवा अवरुद्ध हुने भएको हो ।

himalayan life insurance
igi long