citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु बैंकको संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । प्रभु बैंकले दुई जना संचालक चयन गरेको छ । बैंकले संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त गरेको हो ।

कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले दुई जना संचालन नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्की संस्थापक सेयरधनीको समूहबाट तथा बलायर स्वतन्त्र समूहबाट बैंकको सञ्चालक नियुक्त भएका हुन् ।

himalayan life insurance
igi long