stcnepal long ad
ime life insurance
global ime bank long

सनराइज बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि लागु हुने गरी निक्षेप र कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले निक्षेप तर्फ अधितम ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ भने कर्जा तर्फ बेस रेटमा ५ प्रतिशसम्म थपेर ब्याज लिने भएको छ ।

prabhu mahalaxmi
kumari