citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनएमबि बैंकको संस्थापक शेयर लिलामी बिक्री खुला

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । आज शुक्रबारदेखि एनएमबि बैंकले संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले खुला गरेको ५२ हजार १७२ कित्ता शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्ने छन् ।

संस्थापक शेयरको प्रतिकित्ता मूल्य १२० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

आवेदकले  एनएमबि क्यापिटल, बालुवाटार  काठमाडौंमा पुग्नेगरी  लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

himalayan life insurance
igi long