sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

कृषि विकास बैंकले चैतका लागि ८.८८ अंकको आधार दर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कृषि विकास बैंकको बेसरेट घटेसँगै बैंकको लगानी क्षमतामा उच्च वृद्धि भएको बताइएको छ । बैंकले चैतका लागि ८.८८ अंकको आधार दर सार्वजनिक गरेको छ ।

यससँगै बैंकको व्यावसायिक कर्जा लगानीको ब्याजदर ८.८८ अंकमा झरेको छ । निजी क्षेत्रका बैंकहरूको आधार दर बढिरहेका बेला कृषि विकास बैंकको आधार दर भने उच्च अंकले घटेको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यससँगै किसानले उपयोग गरेको कर्जाको ब्याजदर पनि घटेको छ । कर्जाको पोर्टफोलियोमा कृषि कर्जाको हिस्सा बढी रहेको बैंकले संस्थागत तथा व्यक्तिगत हायर पर्चेज कर्जामा जोड दिएको पनि बताइएको छ ।

निजी सवारीसाधन खरिदका लागि खरिद मूल्यको ६५ प्रतिशत र विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा लगानी गरी सेवा विस्तार गर्ने विज्ञप्तिमा उल्लेख छ ।

gold
prabhu bank
nawakantipur long