citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

नबिल बैंकको ३० लाख इकाई ऋणपत्र सूचिकृत

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नबिल बैंकको ३० लाख कित्ता इकाई ऋणपत्र सूचिकृत भएको छ ।

नबिल बैंकले मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको थियो ।

उक्त ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले यसलाई कारोबारका लागि ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ । उक्त ऋणपत्र भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

gold
himalayan life insurance long ad