citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु बैंकको ७ लाख ५३ हजार कित्ता सेयर बिक्रीमा

पहिलो प्राथमिकतामा संस्थापक सेयरधनी

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले (आज फागुन ११ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long