macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

लक्ष्मी सनराइज बैंकको २३औं वार्षिक साधारणसभा सम्पन्न

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । लक्ष्मी सनराइज बैंकको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवन सम्पन्न भएको बैंकले जनाएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७/३७ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश छ ।

बोनश शेयर जारी गर्नका लागि हकसम्म अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको चयन सभाले गरेको छ । साधारणसभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

himalayan life insurance
igi long
NTA long ad