citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्राइम कमर्सियल बैंकको पुस २९ गते  साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ ।

त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा अमृतभोग क्याटर्स कालिकास्थान, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance
igi long