macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कुमारी बैंकको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणले खरिद गर्न मिल्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनी भरत प्रसाद तिमिल्सिनाको नाममा रहेको १ लाख ९ हजार ९६२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (पुस ३ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोको बमोजिम हुने सूचनामा उल्लेख छ ।

himalayan life insurance
igi long
NTA long ad