969
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुमारी बैंकको ५० लाख इकाई डिबेन्चर सूचीकृत भएको छ ।
बैंकले कात्तिक २ गतेदेखि कात्तिक १३ गतेसम्म ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । सोही ‘१०% केबीएल डिबेन्चर २०९०’ सूचीकरण गरिएको हो ।
यसलाई ‘केबीएलडी९०’ संकेत प्रदान गरिएको छ ।
Aarthik Sanjal