citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

एक्सेल डेभलपमेन्ट बैंकद्धारा लाभांश प्रस्ताव

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

१९ माघ २०७६, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको माघ १८ गते बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँको १७ दशमलव १० प्रतिशत अर्थात ११ करोड ८४ लाख रुपैयाँ बराबरको नगद र कर प्रयोजनको लागि ० दशमलव९० प्रतिशत अर्थात ६२ लाख ३४ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछ ।

gold
himalayan life insurance long ad
kumari bank