citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नबिल बैंकको वार्षिक साधारणसभा पुस १३ गते

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नबिल बैंक लिमिटेडेले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बैंकले बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।

himalayan life insurance
igi long