macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनएमबि बैंकले यसपटक लाभांश वितरण नगर्ने

मुनाफा सञ्चित गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनएमबि बैंकले  गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय गरेको हो ।

साथै, सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने ८.२५% नगद लाभांश वितरण गरेको थियो ।

himalayan life insurance
igi long
NTA long ad