macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९१ हजार ६३८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले लिला बहादुर गुरुङको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन बैंकको केन्द्रिय कायालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी, नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जनाएको छ ।

 

himalayan life insurance
igi long
NTA long ad