macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिएका छन् । उनको राजनीमिा पनि बैंकको संचालक समितिको बैठकले रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकका निर्वतमान अध्यक्ष डा महतोले दिएको राजीनामा स्वीकृत गर्दै के.सी.लाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

विगत ९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध के.सी. एकवर्ष बैंकका अध्यक्ष रहेका थिए । साथै हाल अध्यक्षमा नियुक्त हुनुअघि  सोहि बैंकमा  संस्थापक  सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।

साथै उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका थिए ।

himalayan life insurance
igi long
NTA long ad