stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल बैंकको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ११ % नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ११ % नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी गराएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा भने यस बैंकले १८.५ ०% बोनस सेयर र ११.५० % नगद लाभांश वितरण गरेको थियो ।

prabhu mahalaxmi
kumari