macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज कात्तिक १७ गते एनआरएन इन्फ्रास्टक्चरको ११औं वार्षिक साधारणसभा 

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आज कात्तिक १७ गते ११औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा आम्रपाली व्याङ्क्वेट, काठमाडौंमा विहान ९ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

११औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधरामा असोज २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

१७ कात्तिक २०८०, शुक्रवार ०७:०३ बजे प्रकाशित

NTA long ad