stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा मुकुन्द महत नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा मुकुन्द महत नियुक्त भएका छन् । बैंकको जेठ १६ गतेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा महतलाई नियुक्त गरेको हो ।

उनी पेशाले लेखा व्यवसायी रहेको र शैक्षिक योग्ता चार्टर्ड एकाउन्टेन्सी रहेको बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

 

IME Lifesidebar
kumari