citizens life insurance long ad
stcnepal long ad

कार्तिक २४ गते नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले चौधौं वार्षिक साधारण सभा कार्तिक २४ गते गर्ने भएको छ । उक्त साधारणसभा काठमाडौं, नक्सालस्थित सेन्ट्रल प्लाजामा उक्त दिन बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको करसहित रू ८ करोड १० लाख नगद लाभांश पारितका लागि पेस गर्ने जनाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारितका लागि पेस गरिने जनाएको छ ।

IME Life
kumari