macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ११.०५ प्रतिशत लाभांश प्रस्ताव

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको मंगलवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० को लागि लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश गरी जम्मा ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।

२४ असोज २०८०, बुधवार ०९:५९ बजे प्रकाशित

NTA long ad