citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु बैंक लिमिटेडको २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

ईच्छुक सर्वसाधारण लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

himalayan life insurance
igi long