stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माछापुच्छ्रे बैंकको बोनस सेयरमा मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । यस बैंकको १३.३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात यसको बजार भाउ २३२ रुपैयाँ ६६ पैसा कायम भएको छ । यसै मूल्यलाई आधार मानेर यसको सोमबार कारोबार सुरु हुनेछ ।

आइतबारको अन्तिम कारोबार मूल्य २६३ रुपैयाँ ६० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।

prabhu mahalaxmi
kumari