citizens life insurance long ad
stcnepal long ad

सानिमा बैंकले १४.७० प्रतिशत लाभांश  घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकको आज बसेको २ सय ६१औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

 

 

IME Life
kumari