stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जगदम्बा मोटर्सलेले प्रोटोन एक्स ५० नेपाली बजारमा सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जगदम्बा मोटर्सलेले मलेसियन कार निर्माता प्रोटोनको एक्स ५० नेपालली बजारमा लन्च गरेको छ ।काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुमबाट बुधबार विभिन्न मिडिया तथा मलेसियन राजदुतावासका मोहम्मद फद्ज़ल अबु हसनको उपस्तिथिमा जगदम्बा मोटर्सले उक्त गाडी सार्वजनिक गरेको हो ।

अघिल्लो वर्ष प्रोटोन एक्स ७० बिक्री सुरु गरेको जगदम्बाले बजार माग अनुसार एक्स ५० बजारमा ल्याइएको जनाएको छ । उक्त गाडीको विशेषता भनेको १।५ लिटर टर्बोचार्ज्ड थ्री(सिलिन्डर इन्जिन छ ।

स्ट्यान्डर्ड र प्रिमियमल संस्करणले ५५०० आरपीएममा १५० पीएस पावर उत्पादन गर्छ भने १५०० देखि चारह जार आरपीएममा २२६ टर्क उत्पाद क्षमता रहेको छ । साथै सेफ्टी प्रोटोकलमा पनि राम्रो तथा सुन्दर डिजाइन रहेको जगदम्बा मोटर्सले जनाएको छ ।

prabhu mahalaxmi
kumari