stcnepal long ad
ime life insurance
national life
global ime bank long

बेनेलीले ल्यायो २X डिस्काउन्ट अफर

बाइक किन्दा ६० हजार छुटका साथ यति एयरलाइन्सको दुईतर्फी टिकट

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

बेनेलीले नयाँ वर्ष २०२५ लाई शानदार बनाउँदै ग्राहकहरूको लागि विशेष अफर २X डिस्काउन्ट अफर सार्वजनिक गरेको छ। सो अफर अन्तर्गत ग्राहकहरूले बाइक खरिद गर्दा डबल फाइदा पाउनेछन् ।

प्रत्येक बाइकमा २०२५ अफर अनुसार ५० हजार रुपैयाँ सम्मको छुट, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण इन्स्योरेन्स निःशुल्क प्रदान गरिनेछ। यसका साथै पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप ३० हजार रुपैयाँको मूल्याङ्कन गरिनेछ।

यसबाहेक, ग्राहकहरूले नेपाली कुनै पनि गन्तव्यमा यात्रा गर्न मिल्ने यति एयरलाइन्सको दुईतर्फी टिकट पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ।

बेनेलीले बिक्रीसँगै बिक्री पछिको सेवामा पनि उच्च प्राथमिकता दिँदै स्पेयर पाट्र्सको सहज उपलब्धता र सर्भिस क्वालिटीलाई सुधार गर्ने लक्ष्य राखेको बताएको छ।

यो अफर सीमित समयका लागि मात्रै भएकोले, ग्राहकहरूले छिट्टै निर्णय गरेर नयाँ वर्षलाई भव्य बनाउन बेनेलीसँगको यो अवसरलाई अपनाउनुपर्नेछ। कम्पनीले भनेको छ –बेनेलीसँग रहनुहोस्, र नयाँ वर्षलाई शानदार बनाउनुहोस्।

prabhu mahalaxmi
kumari