citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

फोर्डको गाडी किन्दा १० वर्ष निःशुल्क इन्धन दिने अफर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । फोर्डको गाडी किन्दा १० वर्ष निःशुल्क इन्धन दिने अफर सार्वजनिक गरिएको छ । “१० बर्षको निःशुल्क इन्धनू नाम दिइएको अविश्वसनिय प्रमोशन अफरमा ग्राहकले १० वर्षसम्मको इन्धन खर्चको चिन्ता नगरी सजिलै ड्राइभिङको अनुभव बटुल्न सक्ने कम्पनीले जनाएको छ ।

फोर्ड नेपालले ग्राहकको चिन्तालाई मध्य नजरमा राखी यो अफर तयार गरेको जनाएको छ । जसअनुसार फोर्डको सवारी साधन खरिद गर्दा निःशुल्क १० बर्षसम्म इन्धन खर्च पाइने जसले गर्दा ग्राहकलाई इन्धन खर्च सम्बन्धि कुनै चिन्ता नरहने कम्पनीले जनाएको छ ।

  • किन रोज्ने फोर्डको एभरेष्ट र रेञ्जर ?
  •  यात्रामा बाधा छैन ।
  • उचित स्पेयर पार्ट्स तथा मर्मत खर्च
  •  उच्च रिसेल भ्याल्यु
  • कार चार्जिङ्ग वा चार्जिङ्ग स्टेशन जस्ता अनावश्यक कुराको कुनै चिन्ता रहने छैन ।
  •  ब्याट्री परिवर्तन गर्नुपर्ने जस्ता अत्याधिक खर्चको कुनै चिन्ता रहने छैन ।

कम्पनीले भनेको छ– यस अतुलनिय अवसरलाई नगुमाउनुहोस् । आजै फोर्ड नेपालको शोरुममा गई फोर्डसंग १० बर्षसम्मको निःशुल्क इन्धनको लागि सहकार्य गर्नुहोस् र चिन्तामुक्त भई फोर्ड गाडीको अनुभव बटुल्नुहोस् ।

himalayan life insurance
igi long