citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जिहोको दुई स्कुटर र इलेक्ट्रिक बाइक सार्वजनिक, कति पर्छ मूल्य ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सीएफ मोटो तथा जिहो स्कुटरको को नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जिहोको दुई स्कुटर र सीटी स्पोटर्स इलेक्ट्रिक बाइक सार्वजनिक गरेको छ ।

कम्पनीले सोमबार एक कार्यक्रम गरी जिहोको ‘जिहो एई–६ प्लस, जिहो एई–६ प्लस लङ रेन्ज’ र सीटी स्पोटर्स नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले नेपाली बजारमा जिहोको एई८ मोडलमार्फत आफ्नो बजार विस्तार गरेको थियो ।

बिक्रेता ऋषि ट्रेड सेन्टरका अनुसार जिहो एई ५ प्लसको मूल्य ३ लाख ४४ हजार ९०० सय रुपैयाँ, जिहो एई–६ प्लस लङ रेन्ज मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ र सीटी स्पोटर्स इलेक्ट्रिक बाइकको मूल्य ३ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

himalayan life insurance
igi long