citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

जिहो – नयाँ वर्ष २०८१’वि स्मार्ट राइड स्मार्ट अफर’

kumari bank
Prabhu Insurance Long Ad
global bank
काठमाडौं । CFMOTO र ZEEHO ब्राण्डको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै आफ्नो’वि स्मार्ट राइड स्मार्ट’ नामक अफर यही २०८० चैत १५ देखि २०८१ बैशाख, ३१ सम्म लागु रहने गरि सार्वजनिक गरेको छ ।
उक्त अफर अन्तर्गत, कम्पनीले आफ्नो ] Zeeho  ब्राण्ड रोज्ने र खरिद गर्ने ग्राहकहरुको निम्ती अफर स्वरुप Scratch गरि रु ८१०० देखि रु. ८१,०००।– सम्म छुट पाउन सकिने र यसका साथै ग्राहकले Free Third Party Insurance / Free helmet पनि पाउन सक्ने छन् ।
कम्पनीले आफ्ना Exchange मा आउने ग्राहकहरुको सन्दर्भमा भने सिधै रु. १५,०००।– थप मूल्याकंन,Free Third Party Insurance र Helmet को व्यवस्था गरेका छन् । एक्सचेन्ज खरिदमा Scratch Card को अफर लागु नरहने जानकारी कम्पनीले दिएका छन् ।
यसै अफर अन्तर्गत समस्त ग्राहकहरुले कम्पनीले राखेको बम्पर अफरमा भने सम्मान रुपमा सहभागिता जनाउन पाउन सक्ने छन् । जसमा १ जना भाग्यशाली विजेताले कम्पनीको तर्फबाट ४ रात /५ दिनको थाइल्याण्ड भ्रमणको प्याकेज पाउन सक्नेछन् ।
AE6+ मोडल ZEEHO को Smart Urban Ride मा प्रेरित आकर्षक डिजाइन र प्रविधिमा निर्मित उच्चतम प्रतिफल दिने Electric Scooter मात्र नभई आजको आवश्यकता र ग्राहकको अपेक्षाको पूर्ण विश्वास दिन सक्ने सफल Scooter को रुपमा स्थापित हुँदै गरेको Scooter भएको जानकारी कम्पनीले दिएको छ ।
यसमा जडित Side Mounted Gear Drive Motor जसको Peak Power 5.5 Kw रहेको छ , जसमा सवार दुई यात्रीले मज्जाले जुनै पनि अप्ठ्यारो बाटोमा असहज महशुस नगरी यात्रा गर्न सक्ने कम्पनीको दावी रहेको छ । साथै यसमा Zeeho Ride Apps, Cruise Control, Stand / Seat Sensor, IP 67 Protection, Weather Protected seat आदि बिशेषताहरुले यस Scootor लाई ग्राहक माझ लोकप्रिय बनाएको छ ।
यसमा 1.8Kw को, मात्र ३.५ घण्टामा फुल चार्ज गर्न सकिनेAmpace ब्राण्डको] Lithium Ion Battery दिइएको छ । यसै गरि बढी रेन्ज, स्पीड र यूनिक राइडिङ्ग (फिल) महशुस गर्न चाहने ग्राहकहरुको निमित्त Zeeho को अर्कोModel AE8 मा मिड माउन्टेड मोटर जसमा १२.५ कि. वाट को Peak Power ,+ १००ं प्रति घण्टाको स्पीड, २.३ कि. वाट को २ वटा Ampace  Brand को Lithium Ion Battery जसलाई मात्र ४ घण्टामाफुल चार्ज गर्न सकिने रReserve Gear, Cruise Control, Zeeho Ride Apps, IP 67 protaction, विभिन्नSensorजस्ता विशेषताहरु दिइएका छन् ।
यस स्कुटरमा एक चोटि फुल चार्ज गरि १६० कि।मी सम्मको यात्रा तय गर्न सकिने छ, सार्थ १२.५ कि.वाट को Peak Power भएको कारण यो स्कुटरको साथ जो कोहिले उकालो बाटो रअप्ठेरो बाटामा सहज रुपमा दुई जना बसी आफ्नो यात्रा सफल बनाउन सक्नेछन् ।
Zeeho को दुबै मोडलहरु, Battery मा ३ वर्षकोBattery, मोटरमा २ वर्षको Warranty, Controller/Charger मा १ वर्षकोAE8 model र Belt   मा १०००० कि.मि वा १ वर्षको वारेण्टी दिइएको छ ।
gold
himalayan life insurance long ad