citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

२०८१ नयाँ बर्षको उपलक्ष्यमा होण्डाले बिधा सहित स्किम अफर

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनि अन्तर्गत होण्डाकारले २०८१ नयाँ बर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम निकालेको छ ।

जस अन्तर्गत २०% डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक बर्षको टयाक्स फ्रि, एक आर्थिक बर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट सहित ग्राहक बर्गको सुबिधालाई ध्यानमा राखि रोड साईड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ ।

यो अफर चैत १५ गतेबाट गतेबाट लागु गरिएको छ भने उक्त्त अफर बैशाख ३१ गते सम्मका लागि हुनेछ ।

 

 

himalayan life insurance
igi long