stcnepal long ad
global ime bank long

बिवाइडीले पुरा गर्यो आफ्नो ६० लाख न्यू इनर्जी भेहिकलको उत्पादन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नोभेम्बर २४ मा, न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको विश्व प्रमुख निर्माता, बिवाइडी ले, ऐतिहासिक उदाहरण बनाउदै आफ्ना ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ। यस रेकर्डले बिद्ध्युतिय सवारी उद्योगको विकासमा द्यथ्म् को प्रतिबद्धताको निरन्तरता देखाउछ।

बिवाइडीले न्यू इनर्जी भेहिकलको उत्पादन, मात्रै तिन महिनामै ५० लाख देखि ६० लाख पुर्याउँदै, द्रुत गतिले निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ।

बिएकओ ५ जुन बिवाइडीको एफएएनजीसीएचएनजीबिएकओ उप९ब्राण्ड अन्तर्गतको एसयूभी हो । यसको ६० लाख उत्पादन उपलब्धिको खुसि प्रतिनिधि कर्मचारीहरुले एकआपसमा बाँडेका थिए।

बिवाइडीको विविध ब्रँड मैट्रिक्सहरूमा Dynasty र Ocean Series, FANGCHENGBAO, Denza, र Yangwang जस्ता विभिन्न ब्राण्डहरू बजारमा उपलब्ध गरिएको छ । अक्टोबरमा मात्रै द्यथ्म् ले, ३,००,००० भन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै, मासिक बिक्रि रेकर्ड हासिल गरेको थियो। ।

कम्पनीले प्रबिधिमा अग्रणी स्थान लिंदै बिवाइडीले विश्व बजारमा सुनौलो र सुनिश्चित भविष्यको सिर्जना गरेको छ जसले उपभोक्तहरूको विविध आवश्यकताहरूलाई पूरा गर्न सक्नेछ।

कम्पनीले प्रबिधिमा अग्रणी स्थान लिंदै बिवाइडीले विश्व बजारमा सुनौलो र सुनिश्चित भविष्यको सिर्जना गरेको छ जसले उपभोक्तहरूको विविध आवश्यकताहरूलाई पूरा गर्न सक्नेछ।

२०१० बाटै, बिवाइडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधन हरुको बिद्ध्युतिकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ।

बिवाइडीको बिद्ध्युतिय सार्वजनिक परिवहनका साधनहरू अब ७० भन्दा बढी देशको ४०० भन्दा बढी शहरहरूमा संचालनमा छन्।

विश्वमा पहिचान बढाउँदै, न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा बिवाइडीले आफ्नो पहुँच बढाएको छ।

हाल, बिवाइडीले ५८ देश र तिनका विभिन्न क्षेत्रमा प्रवेश गरि, जम्माजम्मी २००,००० भन्दा बढी गाडीहरु बिक्री गरिसकेको छ। न्यू इनर्जी भेहिकलको बजारमा थाइल्यान्ड, ब्राजिल, र अन्य देशरुमा महत्त्वपूर्ण जीत पनि हासिल गरिसकेको छ।

IME Lifesidebar
kumari