citizens life insurance long ad
stcnepal long ad

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब हेटौंडामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ।  एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले हेटौँडामा  आफ्नो एक्सक्लुसिभ रिटेलर स्थापना गरेको छ । उक्त रिटेलर ऋतु ट्रेडर्सको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया, हेटाडा च्यामबर एण्ड कमर्सका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, हेटाडा अटोमोबाईल्स संघका अध्यक्ष दामोदर प्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरे ।

यसको शुरुवात सँगै अब हेटौंडाका ग्राहकहरुले ऋतु ट्रेडर्स मार्फ़त सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउनेछन् ।

एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।

IME Life
kumari