citizens life insurance long ad
stcnepal long ad

सिम्रिक एयरको उडान प्रतिबन्ध फुकुवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सिम्रिक एयरलाई नागरिक उड्डयन प्राधिकरणले लगाएको उडान प्रतिबन्ध फुकुवा भएको छ । सिम्रिक एयरले ५५ लाख रुपैयाँ बक्यौता भुक्तानी गरेपछि उडान प्रतिबन्ध फुकुवा गरिएको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौं बाहिरका ३० गरी ३१ वटा विमानस्थललाई बुझाउनुपर्ने ल्यान्डिङ पार्किङ, एयर नेभेगिसन लगायत शुल्क पटक पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको थियो ।

IME Life
kumari