stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सूचना प्रविधि कार्य योजना असारभित्र पेश गर्न बिमा समितिको निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । बिमा कम्पनीहरुले अब सूचना प्रविधि सम्बन्धी कार्य योजना बनाउनु पर्ने भएको छ । बिमा समितिले असार मसान्तभित्र उक्त कार्य योजना पेश गर्ने निर्देशन दिएको छ ।

समितिले ‘बिमकको सूचनाप्रविधि मार्गदर्शन, २०७६’ अन्तर्गत रहेर असार मसान्तभित्र कार्य योजना पेश गर्ने निर्देशन दिएको हो ।

समितिको निर्देशन अनुसार अब बिमा कम्पनीहरुले बिमकको डाटा सेन्टर स्थापना कार्य योजना, रियल टाइम सफ्टवयेर जडान सम्बन्धी कार्य योजना र साइबर सुरक्षा सम्बन्धी विस्तृत कार्य योजना तयार गरी पेश गर्नुपर्नेछ । यसले बिमकको सूचना प्रविधि प्रणालीलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने बिमा समितिले जनाएको छ ।

prabhu mahalaxmi
kumari