citizens life insurance long ad
stcnepal long ad

बेन्जेमाको ह्याट्रकिकमा बार्सिलोनालाई हराउँदै रियल कोपा डेल रेको फाइनलमा

Nimb long ad
Prabhu Insurance Long Ad

करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाको मैदानमा बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा रियलले बार्सिलोनालाई ४–० ले हराउँदै समग्रमा ४–१ को जित निकालेको हो ।

यसअघि घरेलु मैदानमा  भएको  पहिलो  लेगमा रियल बार्सिलोनासँग १–० ले पराजित भएको थियो । तर दोस्रो लेगमा रियलले सानदार प्रदर्शन गर्दै जित निकालेको हो ।

रियलका लागि पहिलो हाफको इन्जुरी टाइममा भिनिसियस जुनियरले बेन्जेमाकै पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

 

IME Life
kumari