stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार आइएमई जनरलको १० लाख २० हजार ९९०.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

prabhu mahalaxmi
kumari