stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

धितोपत्र बोर्डमा नबिल इन्भेष्टमेन्ट बैंकिङले १५ करोडको म्युचुअल फन्ड निष्कासन गर्न आवेदन दियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले एनआई–३१ म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको ‘एनआई–३१’ को १ करोड ५० लाख इकाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो खुलामुखी म्युचुअल फन्ड हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि प्रतिइकाई १० रुपैयाँको दरमा यो म्युचुअल फन्ड जारी हुनेछ । यसमा कोष व्यवस्थापकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

prabhu mahalaxmi
kumari