stcnepal long ad
global ime bank long

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका संचालक ढकालको राजिनामा स्वीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका संचालक चन्द्र प्रसाद ढकालले राजिनामा दिएका छन् । आइएमई ग्रुपको तर्फबाट प्रतिनिधित्व गर्दै आएका ढकालको पछिल्लो समय कार्यव्यवस्तता बढेको कारण समय अभाव भएकोले निफ्राको संचालक पदबाट राजिनामा दिएको जनाएका छन् । ढकालले दिएको राजिनामालाई बैंकको चैत ७ गते बसेको संचालक समितिले चैत ८ गतेदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।

साथै उनको राजिनमा पश्चात् बैंक संचालक समितिको अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल र अन्य सदस्यहरुमा नेपाल सकारको तर्फबाट श्रीकृष्ण नेपाल, इमर्जिङ्ग नेपालको तर्फबाट लालमणी जोशी, स्वतन्त्र संचालकमा शंकर प्रसाद अधिकारी र सर्वसाधारण शेयरधनीको तर्फबाट सुमन पोखरेल र लिला अधिकारी आचार्य रहेका छन् ।

IME Lifesidebar
kumari