stcnepal long ad
global ime bank long

नेपाल एयरलाइन्सका विमान चालक दलका सदस्य कारबाहीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल एयरलाइन्सका विमान चालक दलका सदस्य कारबाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्षमताभन्दा बढी लोड बोकेको भन्दै चालक दलका सदस्य कारबाही गरेको हो ।

ताप्लेजुङबाट काठमाडौँ आएको नेपाल एयरलाइन्सको विमानले क्षमता भन्दा १ सय ७ केजी बढी सामान बोकेपछि प्राधिकरणले चालक दलका सात जनालाई प्रष्टीकरण सोधेको हो। तत्कालका लागि उनीहरूलाई काम गर्नबाट समेत रोक लाइएको ९ग्राउन्डेड० गरेको छ।

प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचर सहित सात जनालाई ग्राउन्डेड गरेको हो। घटनाबारे थप छानबिन गरिने भइरहेको प्राधिकरणले जनाएको छ।

IME Lifesidebar
kumari