stcnepal long ad
ime life insurance
global ime bank long

थप ९ जनामा कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या ४५३ पुग्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

आर्थिक सञ्जाल २०७७ जेठ ८ गते बिहीबार

काठमाडौँ । नेपालमा पछिल्लो परीक्षणको नतिजा अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ९ जना थपिएसँगै संक्रमितको संख्या ४५३ पुगेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

यसअघि १७ जनामा कोभिड- १९ संक्रमणको पुष्टी भएको थियो । यसअघिका नयाँ संक्रमितहरु झापा, धनकुटा र सुनसरीका हुन् । झापाको केचनाकवलमा मात्र १५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

 

prabhu mahalaxmi
kumari