stcnepal long ad
global ime bank long

स्ववियु निर्वाचन: बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिवि स्ववियु निर्वाचन भोलि आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो। लामो समयदेखि रोकिएको स्ववियुको निर्वाचन चैत ५ गतेका लागि तोकिएको थियो।

IME Lifesidebar
kumari