stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माघ १५ गते सिटिजन लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा

प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रमुख एजेन्डा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्सले  माघ १५ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ ।

सभामा, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा साँझ ५ बजे सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari