stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोनाका कारण १ जनाको मृत्यु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५५५जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर २१ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari