stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रुपैयाँ ८० पैसा र बिक्री दर १३२ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ०० पैसा र बिक्री दर १४० रुपैयाँ ६४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ६१ पैसा र बिक्री दर १५९ रुपैयाँ ३४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari