stcnepal long ad
ime life insurance
global ime bank long

डिभिजन वन कार्यालयका प्रमुख एक लाख घुससहित पक्राउ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार

काठमाडौँ । नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसाद एक लाख घुससहित पक्राउ परेका छन् । ठेक्कापट्टा मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँगै एक लाख रुपैयाँ घुस लिई सकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ कार्यालयबाट खटिई गएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रशासनलाई जानकारी दिए । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको कोइरालाले बताए ।

prabhu mahalaxmi
kumari