stcnepal long ad
ime life insurance
global ime bank long

चिनियाँ सहयोगको स्वास्थ्य सामाग्री आइपुग्यो काठमाडौँ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार

काठमाडौँ । कोरोना भाइरसको उपचार तथा परीक्षणका लागि चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।

पहिलो लटको सामान शनिवार काठमाडौँ आइपुगेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् । उनले ट्वीट गर्दै टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क लगायतका सामाग्री आएको जानकारी दिएकी हुन् ।

prabhu mahalaxmi
kumari